वि.सं:
नेपाल संवत: ११४६ ञलाथ्व अष्टमी - ८
मधेश प्रदेशमा उत्पादन, संचयन र बिक्रिवितरण हुने खाद्य तथा दाना पदार्थमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी आम उपभोक्ताहरुलाई स्वच्छ, गुणस्तरीय र पोषणयुक्त खाद्य/दाना पदार्थहरुको उपलब्धता सुनिश्चित गर्ने ।